दोबावासीको घरघरमा स्वच्छ खानेपानीको सुविधा

विकल्प न्यूज/बेनी असार १५ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयवासीहरु खुसी भएका छन् । बर्षौ देखि सफा र स्वच्छ खानेपानीबाट बञ्चित भएका दोबावासी घरघरमा धारा जडान भई पानी आउन थालेपछि खुसी भएका हुन । खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दीले चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु … Continue reading दोबावासीको घरघरमा स्वच्छ खानेपानीको सुविधा